गृहपृष्ठ Tag: #सुन खानीमा आगलागीः
पेरुको सुन खानीमा आगलागीः २७ जनाको मृत्यु

पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । पेरूको दक्षिणी क्षेत्रमा अबस्थित सुदूर कोन्डेसुयोस प्रान्तको सुनखानीमा आगलागी हुँदा २७ कामदारको मृत्यु भएको हो ।