गृहपृष्ठ Tag: सुनुवाइ

प्रहरी महानिरीक्षक (आइजीपी) बढुवा विवाद मुद्दामाथि सर्वाेच्च अदालतमा आज सुनुवाइ हुँदैछ । धिरजप्रताप सिंहलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । सरकारले पहिलो वरियतामा रहेका एआइजी विश्वराज पोखरेललाई आइजीपी...

सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजीपी) बढुवाविरूद्धको सुनुवाइ आजदेखि हुने भएको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग...

नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी विवादमा बिहीबार पनि निरन्तर सुनुवाइ हुने भएको छ । आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटलाई सुष्मलता माथेमाको एकल इजलासले बुधबार हेर्दाहेर्दैमा राखेको थियो । धिरजप्रताप सिंहलाई प्रहरीको आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को...

आइजीपी नियुक्तिमा सरकारले अन्याय गरेको भन्दै अदालत गएका एआईजी विश्वराज पोखरेलको रिट निवेदनमाथि आजबाट सुनुवाइ हुने भएको छ । सरकारले तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएपछि पहिलो वरियतामा रहेका पोखरेलले अदालतमा रिट हालेका थिए । उनको तर्फबाट रिट लिएर कानुनी...

सर्वोच्च अदालतले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ती विरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । गत शुक्रबार संवैधानिक...

सर्वोच्च अदालतले आफ्नै एकल इजलासको अन्तरिम आदेशका कारण अवरुद्ध ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा अघि बढाउने प्रक्रिया थालेको छ । अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति...