गृहपृष्ठ Tag: सुनथराली विमानस्थल

३७ वर्षअघि बनेको सुनथराली विमानस्थल : बल्ल धावनमार्ग कालोपत्र गरिँदै

३७ वर्षअघि बनेको सुनथराली विमानस्थल : बल्ल धावनमार्ग कालोपत्र गरिँदै

विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम गौरी पार्वती/श्याम एन्ड शंकर जेभीले ठेक्का लिएको र गौरी पार्वती श्याम एन्ड शंकर जेभीले नाला, माटो काट्ने कामको ठेक्का लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।