सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट
सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। केही दिनदेखि बढिरहेकाे सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले गिरावट आएको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार दुई रुपैयाँ कायम...

दुई महिनामा ५११ केजी सुन भित्रियो, साढे तीन अर्ब बढी बाहिरियो
दुई महिनामा ५११ केजी सुन भित्रियो, साढे तीन अर्ब बढी बाहिरियो

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ । उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे तीन अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । भन्सार विभागका अनुसार गत साउन र भदौ...

करिब एक किलो सुनका गरगहनासहित एक पक्राउ
करिब एक किलो सुनका गरगहनासहित एक पक्राउ

बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका-२ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका-१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला...

मिक्सरमा लुकाएको सय ग्राम सुनसहित विमानस्थलबाट युवक पक्राउ
मिक्सरमा लुकाएको सय ग्राम सुनसहित विमानस्थलबाट युवक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मिक्सरमा लुकाएर ल्याएको सुनसहित एक पुरूष पक्राउ परेका छन् । मंगलबार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका रुपन्देहीका २८ बर्षीय सरोज कार्कीलाई सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी...

मलद्वारभित्र एक हजार २६८ ग्राम सुन लुकाएर ल्याउने भारतीय नागरिक विमानस्थलमा पक्राउ
मलद्वारभित्र एक हजार २६८ ग्राम सुन लुकाएर ल्याउने भारतीय नागरिक विमानस्थलमा पक्राउ

मलद्वारभित्र लुकाएर सुन ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलमा शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी...