गृहपृष्ठ Tag: #सुदूरपश्चिम स्पोर्टस अवार्ड

चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ८ मा हुँदै

चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ८ मा हुँदै

चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड अगामी असार ८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हरेक वर्ष हुँदै आएको अवार्ड असार ८ गते हुने आयोजकले जानकारी दिएको छ ।