गृहपृष्ठ Tag: सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशन सुरु

यही साउन ८ गतेदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । तत्कालीन विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमालेलगायतले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका थिए ।...

सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशनअन्तर्गत पहिलो बैठक कारबाही आजदेखि सुरु भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लगायतका दलले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आज दिउँसो २ बजे बैठक...