nmb bank

गृहपृष्ठ Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो, साढे दुई बर्षपछि माओवादीले नेतृत्व गर्ने
सुदूरपश्चिममा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो, साढे दुई बर्षपछि माओवादीले नेतृत्व गर्ने

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ । यससँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको...

सुदूरपश्चिमका मुख्यमन्त्रीको शपथ आज, मन्त्रिपरिषद् पनि आजै विस्तार हुने
सुदूरपश्चिमका मुख्यमन्त्रीको शपथ आज, मन्त्रिपरिषद् पनि आजै विस्तार हुने

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त...

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन्
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन्

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत पनि लिन सकेनन् । विश्वासको मत लिने उनकाे प्रस्ताव प्रदेश सभाको बहुमतबाट अस्वीकृत भएकाे छ । निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका...

सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज
सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज

सुदूरपश्चिमका प्रदेशसभा सदस्य (सांसद)को शपथग्रहण आज शुक्रबार रहेको छ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् । त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउनेछन् ।...

सुदूरपश्चिममा थपिए ३७ हजार नयाँ मतदाता
सुदूरपश्चिममा थपिए ३७ हजार नयाँ मतदाता

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । थपिएका मतदाता प्रदेशमा यहीँ साउन १९ गतेसम्म जम्मा मतदाताको संख्यामा १६ लाख ६९ हजार चार सय ११...

सुदूरपश्चिम प्रदेश बजेट : ‘आत्मनिर्भर कृषि, प्रदेशको समृद्धि’
सुदूरपश्चिम प्रदेश बजेट : ‘आत्मनिर्भर कृषि, प्रदेशको समृद्धि’

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि र पशुपन्छी क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिएको छ । प्रदेशसभाको बुधबारको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गरेकाे आव २०७९/८० को बजेटमा ‘आत्मनिर्भर कृषिः...

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड
सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड

 सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम कार्यान्वयनका लागि लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) विनियोजन गरेको छ । प्रदेशसभाको आजको बैठकको विशेष समयमा आर्थिक मामिलामन्त्री प्रकाश...

प्रतिद्धबता पूरा गर्न सबै लाग्नुपर्छ : मुख्यमन्त्री भट्ट
प्रतिद्धबता पूरा गर्न सबै लाग्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय लोकतान्त्रिक र गणतन्त्रिक व्यवस्था ल्याउँदा गरिएका प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।  धनगढीमा आज आयोजित १५औँ गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले नयाँ व्यवस्थामा नयाँपन, नयाँ व्यवहारका साथ काम गर्नुपर्ने आवश्यकता...