गृहपृष्ठ Tag: सुकुम्बासी
सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु

अहिलेको महानगरको नेतृत्व सुकुम्बासी समस्या समाधान गर्न गम्भीर भएर लागेको आफूहरुले पाएको उनीहरुको भनाइ थियो । महानगरले छानबिन गरेर वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थित गर्नुपर्नेमा वक्ताले जोड दिएका थिए ।

काठमाडौंका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौं महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ । नेवार समुदायका विभिन्न १५ संघ, समाज र समिति तथा गुठीले संयुक्त रुपमा शनिबार...

थापाथलीस्थित प्रसुति गृहपछाडि बागमती किनारामा बसेका सकुम्बासीहरूले विभिन्न माग राखी माइतीघर मण्डलामा र्याली निकालेका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आव्हानमा प्रदर्शन गरिएको हो । र्यालीसहित नयाँबानेश्वरमा पुगी उनीहरूले धर्ना दिएका छन् । भूमिहीन, सुकुम्बासीमाथि भएकाे दमनकारी शैलीले आफूहरूमा त्रास...

सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ । सहरी विकास मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश...

संयुक्त सुकुम्बासी मोर्चाले वर्षाैंदेखि आफूहरु बस्दै आएको जमिनको लालपूर्जा दिन सरकारसँग माग गरेका छन् । गत शुक्रबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासी आन्दोलित भएका छन्...

सरकारले मध्यपुरथिमि नगरपालिका-६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले आज थिमिमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले २३ जनालाई लालपूर्जा वितरण गरेका हुन् । सरकारले उनीहरुलाई पुन: कित्ता...