गृहपृष्ठ Tag: सीताराम विवाह महोत्सव
समाज
जनकपुरधाम : विवाह पञ्चमीको धुमधाम

पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् ।