गृहपृष्ठ Tag: सीजी मोटर्स
सीजी मोटर्सद्वारा ‘फ्री होम तथा अनसाइट सर्भिसिङ’ सेवा सुरू

यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ। सिजी मोटर्सले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने कम्पनीको भनाइ छ । निटा भिमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी 'क्याटल'ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ ।