गृहपृष्ठ Tag: सीजी नेट
सीजी नेटले विस्तार गर्यो ७ नयाँ सहरमा सेवा

वैशाख ३ गते पोखरामा उद्घाटन गर्दै सीजी नेटले हालका लागि आफ्नो विस्तार यात्रा टुंग्याइएको जनाएको छ । आइतबार पोखरा सहरमा उद्घाटन समारोह र र्यालीको आयोजना गर्दै सीजीले पोखरामा आफ्नो आगमनको उद्घोष गरेको हो ।