गृहपृष्ठ Tag: सीजी इम्पेक्स
एलजीले ल्यायो वर्ल्डकप लक्षित यूक्यु सेरिजकाे यूएचडी टीभी

एप्पल एयर प्लेय २ को मद्दतले आफ्नो आइफोनबाट सिधै स्क्रिन सेयर/स्क्रिन मिरर गर्न मिल्नुका साथै गुगल असिस्टेनको मद्दतले आफ्नो टीभीलाई आफ्नो आवाजले नियन्त्रण गर्न सकिने कम्पनीले बताएको छ ।