nmb bank

गृहपृष्ठ Tag: सिभिल बैंक_Civil Bank

सिभिल बैंकको क्यासलेस अभियान जानकी र नेपालगञ्जमा सम्पन्न

सिभिल बैंकको क्यासलेस अभियान जानकी र नेपालगञ्जमा सम्पन्न

सिभिल बैंकले २०७९ मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी क्यासलेस अभियान सम्पन्न गरेको छ ।

सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवमा १२ कार्यक्रम
सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवमा १२ कार्यक्रम

सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सिभिल बैंकले सफा टेम्पूहरुको भाडा क्यूआर कोडमार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको...

सिभिल बैंककाे नाफा बढ्यो
सिभिल बैंककाे नाफा बढ्यो

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४२.२३ प्रतिशत ले धेरै हो...

५ वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई सिभिल बैंकको आग्रह
५ वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई सिभिल बैंकको आग्रह

सिभिलले बैंकले ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ । कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले सूचना जारी गरेरै लिन बोलाएको हो । सेयर रजिष्ट्रारको कार्यालय सिभिल क्यापिटल, मार्केट सुन्धारा काठमाडौंमा ३० दिनभित्र सम्पर्क...

सिभिल बैंकका ग्राहकलाई ४० वटा कम्पनीमा छुट (सूचीसहित)
सिभिल बैंकका ग्राहकलाई ४० वटा कम्पनीमा छुट (सूचीसहित)

सिभिल बैंकले विभिन्न ४० वटा कम्पनीको सेवामा आफ्ना ग्राहकहरुको लागि छुटको व्यवस्था गरेकाे छ । बैंकले हालसम्म आफ्ना ग्राहकलाई अस्पताल, रेष्टुरेन्टदेखि लिएर ब्युटी पार्लरसम्म छुटको व्यवस्था गरेको जानकारी दिएको छ । बैंकको विद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट’ अथवा एटीएम कार्डको...

सिभिल बैंकको नयाँ एक्स्टेन्सन काउन्टर इलामको फिक्कलमा
सिभिल बैंकको नयाँ एक्स्टेन्सन काउन्टर इलामको फिक्कलमा

सिभिल बैंकले इलामको सूर्याेदय नगरपालिका-१०, फिक्कलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरिन् । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्स्टेन्सन काउन्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन्...

सिभिल बैंकको डिपुटी सीईओमा सचिन जंग रायमाझी नियुक्त
सिभिल बैंकको डिपुटी सीईओमा सचिन जंग रायमाझी नियुक्त

सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डिपुटी सीईओ)मा सचिन जंग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले आजदेखि लागु हुनेगरी नायब सीईओमा नियुक्त गरेको हो । नेपाल...

सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सञ्चेज (नेप्से)मा सूचीकृत भएको छ । बैंक र नेप्सेबीच १०.२५ प्रतिशत ब्याजदर दिनेगरी ऋणपत्र सूचीकरणका लागि सम्झाैता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेप्सेका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले...

सिभिल बैंकको एक्सटेन्सन काउन्टर ओखलढुंगाकाे रुम्जाटारमा
सिभिल बैंकको एक्सटेन्सन काउन्टर ओखलढुंगाकाे रुम्जाटारमा

सिभिल बैंकले ओखलढुंगा जिल्लाको रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्वमन्त्री अम्बिर बाबु गुरुङले गरे । योसँगै अब रुम्जाटारका सेवाग्राहीहरुले यातायात व्यवस्था कार्यालयसँग सम्वन्धित सम्पूर्ण कर तथा...