गृहपृष्ठ Tag: सिभिल बैंक
हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि

डाटा माइग्रेशन प्रक्रियाको लागि हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा र १० र ११ गते सबै सेवा बन्द रहने बताइएकाे छ । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरू बन्द रहने छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ...

पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकको सक्रियताका कारण डिजिटल अभियान साकार हुँदै गएको हो । पछिल्लो समयमा सिभिल बैंकले विभिन्न सहर तथा...

‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो-क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी...

सिभिल बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी डिजिटल सुदूरपश्चिम अभियान थालनी गरेको बताएको छ । डिजिटल सुदूरपश्चिम अभियानलाई साकार गर्ने डिजिटल इको सिस्टमको विकास गर्नुपर्ने...

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री-गार्ड उपलब्ध गराएको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीले उक्त ट्री-गार्डहरु पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार...

सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८४’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले ५ वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याज पाइने ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन पेश...

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने भएको छ । दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो । सिभिल बैंक स्रोतका अनुसार हिमालयनले प्रति सेयर ८१ रुपैयाँका दर...

सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ९९औं एटीएम विस्तार गर्दै लेकसाइडमा सेवा सुरू गरेकाे हाे । एटीएमको समुद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले गरे । एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्बिर बोगटी, भिमानन्द...

‘समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले मोरङको सुन्दरहरैँचा नगरपालिका–३, गछियामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीेले गरे । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा रायमाझीसहित...