nmb bank

गृहपृष्ठ Tag: सिन्धुपाल्चोक

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित
बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिए । अन्य भवन पनि जोखिममा रहेका छन् ।...

च्याउ खेतीबाट वार्षिक सात लाख नाफा गर्दै सिन्धुपाल्चोकका किसान
च्याउ खेतीबाट वार्षिक सात लाख नाफा गर्दै सिन्धुपाल्चोकका किसान

सिन्धुपाल्चोक क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा-१३ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गरेका छन्...

सिन्धुपाल्चोकको गोल्छे केन्द्रबिन्दु भएर भूकम्प
सिन्धुपाल्चोकको गोल्छे केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको...

गहुँ, चिनी निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत श्रीवास्तव
गहुँ, चिनी निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत श्रीवास्तव

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गहुँ, चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालका लागि नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार टेकुस्थित सचिवालयमा आयोजना गरेको कार्यक्रममा नवनियुक्त राजदूतले यस्तो बताएका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले भारत...