गृहपृष्ठ Tag: सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले रिवार्ड प्वाइन्ट अर्थात् क्वाइन प्राप्त गर्ने योजना ल्याएको छ । बुधबार बैंकले हरेक डिजिटल कारोबारमा ‘सिद्धार्थ रिवार्ड प्वाइन्ट्स’ प्राप्त गर्न सकिने योजना सार्वजनिक गरेको हो । उक्त योजनाअन्तर्गत बैंकको डिजिटल प्रणाली ९डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड...

१७ औं वाणिज्य बैंकको रुपमा २०५९ साल पौष ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पुरा गरेको छ । बैंक संचालनको २१ वर्ष पुरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंक संचालक समितिका अध्यक्ष मनोज...

सिद्धार्थबैंक लिमिटेड र सोल्टी वेस्टेन्ड प्रिमियरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा सोल्टी वेस्टेन्ड प्रिमियरका तर्फबाट प्रबन्धक रोजिना महर्जनले हस्ताक्षर गरेका...

सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन (आईएफसी) बीच नेपालका लघु, साना तथा मझौला उद्यमी (एमएसएमई) हरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको छ । यस अन्तर्गत आईएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी...

सिद्धार्थ बैंकले काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाको सहयोगार्थ ५ लाख १२ हजार ५ सय रूपैयाँ प्रदान गरेको छ । बैंककाे त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजयसिंह भण्डारीले अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई रकम हस्तान्तरण गरेका छन् । बैंकबाट...

सिद्धार्थ बैंकले नयाँ वर्ष २०८० को अवसरमा विशेष घरकर्जा सुविधा ल्याएको छ । बैंकले घर खरिद, निमार्ण र पुनर्निर्माणका लागि ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा ल्याएको हो । बैंकका अनुसार यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्षसम्मका लागि...

सिद्धार्थ बैंक र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले हेल्थ केयर अस्पताल तथा प्रसुति गृहमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा...

सिद्धार्थ बैंकले ग्लोबल मनी विकको अवसरमा आयोजना गरेको टिकटक भिडियो प्रतियोगिताको विजेतालाई पुरस्कार प्रदान गरेको छ । बैंकले प्लान योर मनी, प्लान्ट योर फ्युचर भन्ने नाराको साथ आयोजना गरेको प्रतियोतिगाका तीन विजेतालाई ६० हजार नगद रुपैयाँ पुरस्कार प्रदान गरेको हो...

सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पताललाई डायलाइसिस भवन हस्तान्तरण गरेको छ । २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौताबमोजिम ५५ लाख रुपैयाँ लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी बुधबार अस्पताललाई हस्तान्तरण गरिएको बैंकले...