गृहपृष्ठ Tag: #सिटी होटलको आईपीओ
सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट गरिने

सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ८: ३० बजे सिटी होटल छिन्नताला चोक, सोल्टीमोड काठमाडौंमा तयारी गरिएको छ । यता, सिटीहोटलको आइपीओमा मागभन्दा ९.४३ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

सिटी होटलको आईपीओमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ। होटलले सर्वसाधारण लगानीकर्तालाई वैशाख २५ गतेदेखि आईपीओ निष्कासन खुला गरेको हो । यस कम्पनीको आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । यो आईपीओमा न्यूनतम १०...