गृहपृष्ठ Tag: #सिटिजन्स बैंकका ग्राहक

सिटिजन्स बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केबलकारमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केबलकारमा छुट

 पोखराको अन्नपूर्ण केबलकारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले छुट पाउने भएका छन् । बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारी भएको हो ।