गृहपृष्ठ Tag: साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड

साल्ट ट्रेडिङ कर्पोरेशन (STC) को सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कर्पोरेशनले चैत १५ गते मंगलबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बोनस समायोजन गरि सेयरमूल्य निर्धारण गरेको हो । नेप्सेले १० प्रतिशत बोनस समायोजन...

साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited को लाभांश सुरक्षित गर्ने आज चैत्र १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन...