nmb bank

गृहपृष्ठ Tag: सामसङ

सामसङद्वारा ‘ग्यालेक्सी एस२३’ सिरिजको बिक्री सुरु
सामसङद्वारा ‘ग्यालेक्सी एस२३’ सिरिजको बिक्री सुरु

सामसङले ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि-अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ । ग्यालेक्सी एस२३ सिरिजको प्रि-अर्डर आफैमा एक ठूलो सफलता भएको कम्पनीले जनाएको छ । गत वर्ष ग्यालेक्सी एस२२ सिरिजभन्दा बढी प्रि-अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा...

नेपालमा भित्र्यायो ग्यालेक्सी एस२३ सिरिज
नेपालमा भित्र्यायो ग्यालेक्सी एस२३ सिरिज

सामसङले ग्यालेक्सी एस२३ नेपाली बजारमा भित्र्याएको छ । माघ २५ गते राजधानीमा आयोजित एक कार्यक्रमका बीच ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ं, र ग्यालेक्सी एस२३ अल्ट्रा सेट सामसङ्गका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङका नेपालस्थित निर्देशक प्रणय रत्न स्थापित,...

सामसुङ ग्यालेक्सी एस २३ सिरिज सार्वजनिक
सामसुङ ग्यालेक्सी एस २३ सिरिज सार्वजनिक

सामसङले ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ं र ग्यालेक्सी एस २३ लाई आगामी फेब्रुअरी १ सार्वजनिक गरेको छ। सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ। ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले...

सामसङका फ्ल्यागशिप फोनहरू नेपालमा पुनरागमन हुँदै
सामसङका फ्ल्यागशिप फोनहरू नेपालमा पुनरागमन हुँदै

सामसङका फ्ल्यागशिप फोनहरू नेपालमा पुनरागमन हुने भएको छ । यसका लागि सामसङले नेपाली बजारमा शीर्ष स्तरका फोनहरु सार्वजनिक गर्दैछन् । सामसङले केही समयको अन्तरालपछि यी फ्लागशिप समार्टफोनहरु फेरी नेपालमा ल्याएकाे हाे। सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ’सामसङका उत्कृष्ट स्मार्टफोनहरू समावेश...

सामसङ र त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङबीच सम्झौता
सामसङ र त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङबीच सम्झौता

सामसङ र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सामसङले प्राविधिक सीपहरूमा तालिम दिन उक्त संस्थानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । सामसङले नेपाली युवाहरूलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेटअफ थिङ्स...

सामसङका ग्लोबल प्रेसिडेन्ट पार्कले भेटे प्रधानमन्त्री देउवा
सामसङका ग्लोबल प्रेसिडेन्ट पार्कले भेटे प्रधानमन्त्री देउवा

सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एच के पार्कले (CFO HK PARK) बुधबार नेपालको औपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो । भेटका क्रममा...

सामसङका टेलिभिजन अब नेपालमै बन्ने, नवलपरासीमा स्थापना भयो कारखाना
सामसङका टेलिभिजन अब नेपालमै बन्ने, नवलपरासीमा स्थापना भयो कारखाना

दक्षिण कोरियाली ब्रान्ड सामसङका टेलिभिजन अब नेपालमै बन्ने भएको छ । सामसङ र गोल्छा ग्रुपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमै सामसङ ब्रान्डका टेलिभिजन बनाउन लागिएको हो । यसका लागि बुधबार नवलपरासीमा कारखाना शिलान्यास गरिएको छ । स्वदेशमै उद्योग स्थापना गरी रोजगारी दिने...

सामसङको नयाँ ३ स्मार्टफोन सार्वजनिक, कति पर्छ मूल्य ?
सामसङको नयाँ ३ स्मार्टफोन सार्वजनिक, कति पर्छ मूल्य ?

सामसङले ३ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा लन्च गरेको छ । नयाँ ग्यालेक्सी ए सिरिजको स्मार्ट फोन बजारमा लन्च गरिएको हो । सामसङ इलेक्ट्रोनिक्स कम्पनीले आज पत्रकार सम्मेलन गरी ग्यालेक्सी ए७३ ५जी, क्यालेक्सी ए५३ ५जी र ग्यालेक्सी ए३३ ५जी बजारमा...

सामसङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा आकर्षक छुट
सामसङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा आकर्षक छुट

सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा “नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली” योजना सञ्चालन गरेको छ । चैत ११ देखि जेठ १ गतेसम्म लागू हुने यो योजनाअन्तर्गत ग्राहकहरुले सामसङका टीभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको...