गृहपृष्ठ Tag: साफ यू–२० महिला च्याम्पियनसिप
पहिलो खेलमै नेपाल बंगलादेशससँग पराजित

बंगलादेशमा आज शुक्रबारदेखि सुरु साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ । ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो । खेफमा पहिलो आधा घण्टामै तीन गोल भएको...