गृहपृष्ठ Tag: साफ यु-२० च्याम्पियनसिप

साफ यु-२० च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

साफ यु-२० च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

नेपालले मंगलबार अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

साफ यु-२० च्याम्पियनसिप : श्रीलंकासँग खेल्दै नेपाल
साफ यु-२० च्याम्पियनसिप : श्रीलंकासँग खेल्दै नेपाल

साफ यु-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज बुधबार दोस्रो खेलअन्तर्गत श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।...

साफ यु-२० च्याम्पियनसिप : नेपालको सुखद सुरुवात
साफ यु-२० च्याम्पियनसिप : नेपालको सुखद सुरुवात

यु-२० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले सुखद सुरुवात गरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४-० ले विजयी भयो । जितसँगै नेपालले खातामा महत्वपूर्ण तीन अंक जोडेको छ । माल्दिभ्सविरुद्ध बल पोजिसन र फिनिसिङमा उत्कृष्ट देखिएको...

साफ यु-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै
साफ यु-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

साफ यु-२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार ) नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे सुरू हुनेछ । नेपाली टिमका प्रशिक्षक मेघराज केसीले विगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा समेत...