गृहपृष्ठ Tag: सान्ना मारिन

फिनिस प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि

फिनिस प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि

मारिनको पिसाबको नमूनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागूऔषधको उपस्थिति रहे/नरहेको निर्क्याैल गर्न परीक्षण गरिएको थियो ।