गृहपृष्ठ Tag: साधारणसभा

राउण्ड टेवल नेपालको २२औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । यही भदौ १८ गते सम्पन्न साधारणसभाले राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्षमा नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत...

नागरिक लगानी कोषको साधारण सभा आज हुँदै छ । कम्पनीको साधारणसभा कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा हुने भएको हो । कोषले आर्थिक वर्ष २०७७/७८सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने...

अपर तामाकोशी हाइड्रोपावरको साधारणसभा आज (शुक्रबार) हुने भएको छ । कम्पनीले सभामा १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुने भएको छ । १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावसहित सभा...

मुक्तिनाथ क्यापिटलको साधारणसभा भदौ २३ गते हुने भएको छ । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयअनुसार सभाको सभा बिहान ११ः३० बजे सुरु हुने भएके हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ...

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको भदौ १० गते विशेष साधारणसभा हुने भएको छ । सभा डेलिश ओपेरा रेस्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो...

कुमारी क्यापिटलले भदौ २० गते चौथो वार्षिक साधारणसभा गर्ने भएको छ । सभा कुमारी बैंक टंगाल, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुने क्यापिटलले जनाएको छ । सभामा क्यापिटलले चुक्ता पुँजीको ५ प्रतिशतले हुने २ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने...

काठमाडौं । शिवम् सिमेन्टको विशेष साधारणसभा भदौ १० गते हुने भएको छ । कम्पनीको साउन २३ गते बसेको संचालक समितिको बैठकले सभा अनामनगर स्थित आफ्नै कर्पोरेट कार्यालयमा गर्ने निर्णय गरेको हो । यस्तै जुममार्फत पनि सभामा भाग लिन सकिने कम्पनीले...