गृहपृष्ठ Tag: साओमी १३ प्रो
‘साओमी १३ प्रो’ प्रि-बुकिङका लागि उपलब्ध

कम्पनीकाे अनुसार मात्र ५ हजार मा प्रि-बुक गर्न सकिने साओमी १३ प्रो प्रि अर्डर गर्दा साओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउन सकिनेछ । साओमी १३ प्रोको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ रहेको छ ।