गृहपृष्ठ Tag: साइकल यात्रा
‘शुक्ला-दोधारा चादँनी साइकल यात्रा’को उपाधि विष्टलाई

लालबहादुर गुरुङ दोस्रो तथा सोही गणका गणपति प्रमुख सेनानी बालमुकुन्द थापा तृतीय भए । गुरुङले निर्धारित दूरी एक घण्टा ४० मिनेट तथा थापाले एक घण्टा ४५ मिनेटमा पूरा गरेको सेनाले जनाएको छ ।