गृहपृष्ठ Tag: सांस्कृतिक महोत्सव
अर्घाखाँचीमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै

मेलामा स्थानीय व्यवसायी तथा उद्यमीहरुको लागि विशेष स्टलको व्यवस्थापन गरिएको मुल आयोजक समितिका सदस्य समेत रहेका अर्घाखाँची चेम्वर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसालले जानकारी दिए ।