गृहपृष्ठ Tag: #सांसद श्रेष्ठ

नेपालको परराष्ट्र नीति संस्थागत गर्नुपर्छ : सांसद श्रेष्ठ

नेपालको परराष्ट्र नीति संस्थागत गर्नुपर्छ : सांसद श्रेष्ठ

 नेपालको परराष्ट्र नीति संस्थागत गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रस्ताव राखेकी छन् । आज संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संशोधन प्रस्ताव पेस गर्दै सांसद श्रेष्ठले औपचारिक भ्रमण जानु अगावै त्यसबारे सदन वा संयुक्त समितिमा जानकारी दिनुपर्ने व्यवस्था गर्न प्रस्ताव राखेकी हुन् ।

सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हो, यसलाई रोक्नुपर्छः सांसद श्रेष्ठ
सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हो, यसलाई रोक्नुपर्छः सांसद श्रेष्ठ

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सांसद विकास कोषमार्फत पैसा वितरण कार्य रोक्नुपर्ने माग गरेकी छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले २०७६ सालयता मात्र १७ अर्ब रुपैयाँ वितरण भएकाले अब सांसद विकास कोष बन्द गर्नुपर्ने...