गृहपृष्ठ Tag: #सांसद शाही
करको दायर मात्र बढाएर अर्थतन्त्रको सुधार गर्न सकिदैन : सांसद शाही

करको दायर मात्र बढाएर अर्थतन्त्रको सुधार गर्न नसकिने नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले बताएका छन्।

बिहीबारको प्रतिनिधिसभामा कस्मिक समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका छन् । कार्यकर्ता भर्ती गर्न र अन्त नअटेका नेतालाई व्यवस्थापन गर्न संघीयता लागु गरिएको शाहीको अभिव्यक्तिप्रति पाण्डेले नियमापत्ति जनाएका हुन्...

विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने र कार्यकर्ता भर्तीकेन्द्र मात्रै भएकाले प्रदेश सरकारको औचित्य नरहेको बताएका हुन्...