global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: #सांसद शाह

तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्छ–सांसद शाह

तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्छ–सांसद शाह

तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने मौखिक प्रस्ताव गरिएको छ ।मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा (एकीकृत समाजवादी) की सांसद मदन कुमारी शाह (गरिमा) ले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।