global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकको टपअप मा टपअप बोनस अफर
सांग्रिला डेभलपमेन्ट बैंकको टपअप मा टपअप बोनस अफर

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो मोबाइलमा टप अप गर्दा टप अप नै बोनस दिने योजना ल्याएको छ । यो योजना अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ वा त्यसभन्दा बढी टप अप गर्ने मध्ये हेरक हप्ता ५० जनालाई १०० रुपैयाँ नै...

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा
सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्ध भूमि बचत खाता सञ्चालनमा ल्याएको छ । (आज)चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका...

सांग्रिला डेभलपमेन्ट बैंक र ‘स्टे होटल भ्याली भ्यू’ बीच सम्झौता
सांग्रिला डेभलपमेन्ट बैंक र ‘स्टे होटल भ्याली भ्यू’ बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यू बीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको छ । जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट बैंकको डेविड...

सांग्रिला डेभलपमेन्ट बैंककाग्राहकलाई स्टे होटल भ्यालीभ्यू बिचछुट सम्झौता
सांग्रिला डेभलपमेन्ट बैंककाग्राहकलाई स्टे होटल भ्यालीभ्यू बिचछुट सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्यालीभ्यूबिच सांग्रिला डेभलपमेन्ट बैंक काग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको छ । जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंककाग्राहकले स्टे होटल भ्यालीभ्यूमा सांग्रिला डेभलपमेन्ट वैंकको डेविड कार्ड वा क्यूआर कोडमार्फत...

सांग्रिला डेभलपमेन्ट बैंक सवारी साधन लिलाम गर्दै
सांग्रिला डेभलपमेन्ट बैंक सवारी साधन लिलाम गर्दै

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सवारी साधन लिलाम गर्ने भएको छ । उक्त सवारी लिन चाहाने इच्छुक ब्यक्ति, कम्पनी वा संस्थाले पन्ध्र दिनभित्र कम्पनीको प्रधान कार्यालय, बालुवाटार काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।...

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न
सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०८१ पुस २९गते सोमबार, अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न भएको साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्तापूँजी ३,४३,०९,७१,३०२.५५ (तीनअर्ब त्रिचालीस करोड नौ लाखएकहत्तर हजार तीन सय दुई रुपैयाँपच पन्न...

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न
सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेकोछ । वार्षिकोत्सव कार्यक्रम अन्तर्गत बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठको स्वागत मन्तव्य पश्चात प्रभात फेरी गरिएको थियो । केन्द्रिय...

सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्ट बिच सम्झौतापत्रमा हस्ताक्षर
सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्ट बिच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रनगरकोट भक्तपुरमा स्थित होटल भ्युपोइन्ट बिच बैंककाग्राहकमहानुभाव, शेयरधनी र बैंकका कर्मचारीहरुलाई होटल संग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाटबैंकका काठमाडौं क्लष्टर प्रमुख श्री सुप्रिया...

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिक वार्षिकोत्सव
सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिक वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९८०को लाभांश अनुमोदन गरेको छ। काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांंक्वेटमा आज सम्पन्न बैंकको साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तपुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७१ रुपैयाँको कुल ५।०२६३...