गृहपृष्ठ Tag: सहिद
सहिद लाजेहाङ : ‘माटोको राजा’ थिए, माटाेकै पहिचान माग्दै बिलाए

मञ्चको स्थापना काल २०६२ सालदेखि सक्रिय रहँदै लिम्बुवान आन्दोलनमा होमिएका उनले न्याय विभागको जिम्मेवारीसमेत बहन गरिरहेका थिए । उनलाई संघर्ष समितिले 'आदिवासी पहिचान आन्दोलनको सहिद' घाेषणा गरिसकेकाे छ ।

सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बू (लाजेहाङ)लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । उनलाई सहिद घोषणा गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा...