गृहपृष्ठ Tag: सहकार्य

गुरु ट्राभल्स र विधिबीच सहकार्यको सम्झौता
गुरु ट्राभल्स र विधिबीच सहकार्यको सम्झौता

नेपाली पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडले सूचना प्रविधि र सफ्टवेयरसम्बन्धी सहकार्यको लागि विधि प्रालिसँग सम्झौता गरेको छ । बुधवार भएको व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेल र विधि प्रालिका प्रमुख कार्यकारी अधिकृत...