गृहपृष्ठ Tag: सवारी साधन

लामो दुरीको सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)
लामो दुरीको सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

लामो दुरीको सार्वजनिक गाडीको भाडा बढेको छ  । इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो ।  गए रातिदेखि पेट्रोल प्रतिलिटर ८, डिजेल र मट्टितेल लिटरको १२ रुपैयाँ बढेपछि स्वचालित मूल्य प्रणालीअनुसार गाडी भाडा २.५ प्रतिशत बढाएको...

साँझ ८ बजेपछि मात्र सबै किसिमका सवारीसाधन चल्न दिइने
साँझ ८ बजेपछि मात्र सबै किसिमका सवारीसाधन चल्न दिइने

स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सकिएसँगै आज साँझ ८ बजेपछि सार्वजनिकसहित सबै किसिमका सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ । मतदानको निर्धारित समय सकिए पनि अझै मतदाताहरू लाइनमा भएकाले साँझ ८ बजेपछि मात्रै निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्न दिइने महानगरीय ट्राफिक...

स्थानीय तह निर्वाचन : आज मतदानको दिन, सवारी साधन बन्द
स्थानीय तह निर्वाचन : आज मतदानको दिन, सवारी साधन बन्द

स्थानीय तहको निर्वाचनको दिन आज देशभर मतदान हुँदैछ । आफ्नो घरको नजिकैको मतदान केन्द्रमा गएर मतदाताहरु मत हाल्न थालेका छन् । बिहानैदेखि पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर...