गृहपृष्ठ Tag: #सवारी दुर्घटनाः
सवारी दुर्घटना: एकै परिवारका दुई जनाको मृत्यु

सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा परि महोत्तरी गौशाला बस्ने एकै परिवारका दुई जनाको ज्यान गएको छ ।
सवारी दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु

महोत्तरीमा दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । आज यात्रुबाहक बस र मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश–०१–००४–६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको...