गृहपृष्ठ Tag: सवारी दुर्घटना

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए, ११ जना घाइते
मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए, ११ जना घाइते

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चौधकिलोमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका–२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२...

तनहुँमा सवारी दुर्घटना, १२ यात्रु घाइते
तनहुँमा सवारी दुर्घटना, १२ यात्रु घाइते

तनहुँको बन्दिपुर गाउँपालिका–१ नाहालास्थित पृथ्वी राजमार्गमा यात्रुवाहक सवारी शनिबार दिउँसो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०६–००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भई सडकको...

सवारी दुर्घटनामा तीनको मृत्यु
सवारी दुर्घटनामा तीनको मृत्यु

सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । इटहरी-१७ पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी-१७ का ४५...

कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुको मायादेवी गाँउपालिका–१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका–३ करुवानीका ४० वर्षीय उमा शंकर यादव रहेका छन् । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको...

तनहुँमा सवारी दुर्घटनामा परि एक वर्षमा ४९ जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनामा परि एक वर्षमा ४९ जनाको मृत्यु

तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा...

दुर्घटनामा दुई जनाको मृत्यु
दुर्घटनामा दुई जनाको मृत्यु

बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका...

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते
इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते

इलाममा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् । इलाम नगरपालिका–१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको...

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  

काठमाडौँ, बारा, दैलेख र मोरङमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौँको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा प्र३–०१–००६ ख ३४७४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ फटकसिला बस्ने ३९ वर्षीया लिलामाई...