गृहपृष्ठ Tag:  सवारीसाधन

अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधन कारवाहीमा
अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधन कारवाहीमा

ट्राफिक प्रहरीले अत्यधिक धूँवा फाल्ने ३८ सवारीसाधनमाथि कारवाही गरेको छ । काठमाडौंको बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्यधिक धूँवा फाल्ने ३८ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । अत्यधिक...

काठमाडौं उपत्यकामा मतदानको दिन बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा प्रतिबन्ध
काठमाडौं उपत्यकामा मतदानको दिन बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा प्रतिबन्ध

काठमाडौं । काठमाडौं उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख...

निर्वाचनका दिन सवारीसाधन चलाउन पाइने
निर्वाचनका दिन सवारीसाधन चलाउन पाइने

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चालन गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो । निर्वाचन...

दसैं मनाउन १८ लाखले उपत्यका छाडे
दसैं मनाउन १८ लाखले उपत्यका छाडे

यस वर्षको दसैं मनाउन करिब १८ लाखले उपत्यका छाडेका छन् । कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन् । असोज १ गतेदेखि आइतबारसम्म करिब १८ लाख बढी यात्रुले उपत्यका छाडेका छन् ।...

आजदेखि लामो–छोटो दुरीका गाडीको परीक्षण अनिवार्य
आजदेखि लामो–छोटो दुरीका गाडीको परीक्षण अनिवार्य

काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा हुने सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको परीक्षण अनिवार्य गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने...

सार्वजनिक बिदाकाे दिन अनुमतिपत्र लिएर सवारीसाधन चलाउनु पर्ने
सार्वजनिक बिदाकाे दिन अनुमतिपत्र लिएर सवारीसाधन चलाउनु पर्ने

सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमतिपत्र (पास) लिएर नगरको गाडी प्रयोग गरेका छन् । योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख...