गृहपृष्ठ Tag: #सलमान खानलाई फेरी ज्यान मार्ने धम्की
सलमान खानलाई फेरी ज्यान मार्ने धम्की

बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो । धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा वर्णन गरेको छ। मुम्बई पुलिसका...