गृहपृष्ठ Tag: सर्वोच्च अदालत

अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश
अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । साधारण तारेखमा छाड्‍न माग गर्दै आलमले दायर गरेको रिटमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले उनलाई रिहाइ नगर्न आदेश दिएको हो । सर्वोच्चले रौतहट जिल्ला...

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल सर्वोच्चमा
आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल सर्वोच्चमा

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका हुन् ।अर्का अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले भने आफू रिट लिएर जाने वा नजानेबारे कानुनी परामर्शमा रहेको बताए...

सर्वोच्चले रोक्यो गिट्टी, बालुवा र ढुंगाको निकासी
सर्वोच्चले रोक्यो गिट्टी, बालुवा र ढुंगाको निकासी

सर्वोच्च अदालतले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाउने निर्णय गरेको छ । आज (बुधबार) बसेको सर्वोच्चको संवैधानिक इजलासको आदेश अनुसार गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाउने निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत चुरे दोहन गरेर...

गभर्नरमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश
गभर्नरमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नरमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो । यस विषयमा १३ वैशाखमा छलफलका लागि दुवै...

जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने
जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने

आगामी स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा...

रिट लिएर सर्वोच्च पुगे निलम्बित गभर्नर अधिकारी
रिट लिएर सर्वोच्च पुगे निलम्बित गभर्नर अधिकारी

निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले आफूमाथि निलम्बन गरेपछि उक्त कारबाहीविरुद्ध उनी रिट दायर गर्न उनी सर्वोच्च पुगेका हुन् । उनले मन्त्रिपरिषदले गरेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका...

जबरामाथिको महाअभियोग विरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात
जबरामाथिको महाअभियोग विरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात

सर्वोच्च अदालतले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग प्रस्तावबारेका कागजात झिकाएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले शुक्रबार महाअभियोग दर्ता गर्ने क्रममा पेस भएका कागजात झिकाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । संवैधानिक...

३ डीआईजीको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ मा
३ डीआईजीको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ मा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने...

संवैधानिक नियुक्ति विरुद्धको मुद्दामा जारी भएन अन्तरिम आदेश
संवैधानिक नियुक्ति विरुद्धको मुद्दामा जारी भएन अन्तरिम आदेश

सर्वोच्च अदालतले संवैधानिक नियुक्ति विरुद्धको मुद्दामा कारण देखाउन आदेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यायदेशमार्फत नियुक्त गरेको सम्बन्धमा कारण देखाउन आदेश जारी गरेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की,...

संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दामा आजदेखि सुनुवाइ
संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दामा आजदेखि सुनुवाइ

सर्वोच्च अदालतले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ती विरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । गत शुक्रबार संवैधानिक...