nmb bank

गृहपृष्ठ Tag: सर्वोच्च अदालत

अध्यादेश विरुद्धको रिट दरपीठ
अध्यादेश विरुद्धको रिट दरपीठ

सर्वोच्च अदालत प्रशासनले फौजदारी संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेश विरुद्धको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । उक्त अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकालले दर्ता गर्न पेस गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको हो...

संसद सचिवालयका महासचिव गौतमले पठाए सर्वोच्चलाई पत्र
संसद सचिवालयका महासचिव गौतमले पठाए सर्वोच्चलाई पत्र

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् । यसअघि उनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र पठाएका थिए । सो पत्रमाथि सर्वोच्चको फुलकार्टले प्रश्न उठाउँदै जवाफ मागेको थियो । महासचिव गौतमले...

निर्वाचन आयोग विरुद्धका दुई रिटमा आज सुनुवाइ हुँदै
निर्वाचन आयोग विरुद्धका दुई रिटमा आज सुनुवाइ हुँदै

निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । ‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको...

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश
राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन...

फुलकोर्टको निर्णय : ‘सर्वोच्चका न्यायाधीश सिफारिस समितिमा जान मिल्दैन’
फुलकोर्टको निर्णय : ‘सर्वोच्चका न्यायाधीश सिफारिस समितिमा जान मिल्दैन’

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले महाअभियोग सिफारिस समितिमा बहालवाला न्यायाधीशहरू जानु संविधानसम्मत नभएकाले नजाने निर्णय गरेको छ । कामु प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशसहितको आज बसेको फुलकोर्टले नेपालको संविधान र स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जानु उपयुक्त नभएको निर्णय गरेको...

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस
सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित र उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा गौतम र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डीएन पराजुलीको नाम...

‘न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई हटाउन सकिन्छ’
‘न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई हटाउन सकिन्छ’

सर्वोच्च अदालतले निर्धारित न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई न्याय परिषद्ले हटाउन सक्ने आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मङ्गलबार न्यायाधीशको योग्यतासम्बन्धी संविधानले तोकेको व्यवस्थाअुनसार न्याय परिषद्ले जुनसुकै अवस्थामा पनि हटाउन सक्ने आदेश गरेको हो । योग्यता नपुगेको उल्लेख...

गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश
गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र डा.कुमार चुडालको संयुक्त इजलासले आइतबार उक्त गाई चुनाव चिह्न...

सर्वोच्चद्वारा वायुसेवा निगमको अध्यक्षबाट अधिकारीलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी
सर्वोच्चद्वारा वायुसेवा निगमको अध्यक्षबाट अधिकारीलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा निर्देशन जारी गरेको छ ।  बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको...

सशस्त्रका तत्कालीन डीआइजी रञ्जन कोइरालालाई कैद छुट दिने फैसला उल्टियो
सशस्त्रका तत्कालीन डीआइजी रञ्जन कोइरालालाई कैद छुट दिने फैसला उल्टियो

सशस्त्र प्रहरी बलका तत्काली नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलालाई सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको...