गृहपृष्ठ Tag: सयपत्री हाइड्रोपावर
सयपत्री हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै

सयपत्री हाइड्रोपावर कम्पनीको आइपीओ आज (मंगलबार) बाँडफाँड हुने भएको छ ।

सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट हुने भएको छ । यसमा मागभन्दा २५.७१ गुणा बढी आवेदन परेको छ । तसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ६७ हजार ५८ जनाले मात्र सेयर हात पार्ने छन् । बाँकी १४ लाख ५६ हजार...

सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आइपीओ)मा लगानीकर्ताले मंगलबारसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्...

सयपत्री हाइड्रोपावरले बिहीबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँ अंकित तीन करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो । सयपत्री हाइड्रोपावरको कुल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३०...