गृहपृष्ठ Tag: सम्पादकीय

सम्पादकीय

आवश्यक छ, क्रान्तिको अर्को झिल्को

आवश्यक छ, क्रान्तिको अर्को झिल्को

जबसम्म अरुले लादेको आन्दोलनलाई जनताले आफ्नो ठानिरहन्छन् तबसम्म जनतामाथि पटक-पटक धोखा हुँदै जाने निश्चित छ । यसैले अब हामीले यस्तो आन्दोलन गर्नुपरेको छ, जुन आन्दोलन नेपाली जनताका लागि नेपाली जनताद्वारा हुनेछ ।

लामिछानेको लाजनीति
लामिछानेको लाजनीति

आखिर त्यही भयो, जसको अनुमान थियो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थन कायम राख्दै आजदेखि सरकारबाट बाहिरिएको छ । नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति लामिछानेले पुनः गृहमन्त्री बन्न न्वारनको बल लगाएकै थिए ।...

सत्ता ‘कब्जा’ गर्न अध्यादेशको दुरुपयोग
सत्ता ‘कब्जा’ गर्न अध्यादेशको दुरुपयोग

जनहितमा केन्द्रित रहेर देशको कानुन निर्माण गर्न भर्खर सम्पन्न निर्वाचनमा जनताबाट निर्वाचित २७५ जना सांसद संसद पस्दैछन् । त्यसरी पस्दै गर्दा उनीहरुको पहिलो जिम्मेवारी हुनेछ, निर्वाचनको क्रममा जनतासमक्ष गरिएका वाचाहरु कार्यान्वयन गर्ने । यसपटकको निर्वाचनले दिएको सन्देश हो ‘तिमीहरु सच्चिइनु...

मतदाताले विवेक पुर्‍याउन्
मतदाताले विवेक पुर्‍याउन्

संसदीय लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो, निर्वाचन । किनकी निर्वाचनको माध्यमबाट कस्तो उम्मेदवार छान्ने भन्ने अधिकार मतदाताले प्राप्त गर्छन् । मतदातालाई रिझाउन उम्मेदवारले जनहितका लागि विवेकपूर्ण काम गर्छन् भन्ने मान्यता राख्छ, संसदीय निर्वाचनले । आगामी मंसिर ४ को निर्वाचन पनि...

सहकारीको मनपरी बन्द गर
सहकारीको मनपरी बन्द गर

पहिले नेपाल सरकारलाई एउटा प्रश्न-नेपालका सहकारीहरु ऐन, नियम र कानुनभन्दा बाहिर गएर सञ्चालन भइरहेपछि सहकारीको जालमा आममानिस फँसेकोबारे जानकारी छ कि छैन ? सहकारीको बदमासी यसपटकमात्र उजागर भएको होइन । निक्षेपकर्ता आममानिसलाई पटक पटक चकमा दिँदै सहकारीले ठगीदेखि ठगीसम्मको श्रृंखला...

सम्पादकीय : प्रदीप गिरि हुनुको अर्थ
सम्पादकीय : प्रदीप गिरि हुनुको अर्थ

प्रदीप गिरि किन आम नेपालीको मनमस्तिष्कमा बसे ? उनको निधनले नेपाली समाजलाई किन हल्लायो ? यी दुई प्रश्नको एकल जवाफ हो- किनकि नेपाली राजनीतिमा प्रदीप गिरिहरुको खाँचो छ । फोहरी र पाखण्डीशैलीमा अभ्यस्त नेपाली राजनीतिदेखि बौद्धिक क्षेत्रमा प्रदीप गिरिहरुको सधैँ...

आशाको दियालो बालिरहौं
आशाको दियालो बालिरहौं

व्यवस्था र परिस्थितिमा फेरबदल आए पनि राज्य सञ्चालनको समष्टिगत प्रणालीमा गुणात्मक परिवर्तन नहुँदासम्म सकारात्मक परिणाम आउँदैन । अपवादबाहेक हरेक अवधिका सूचकहरु बर्सेनि करिब उस्तै हुन्छन् । नेपालमा पनि विक्रम सम्वतको पात्रो फेरिँदा होस् वा आर्थिक वर्षको समाप्ति हुँदा, नतिजाहरु पूर्णतः...