गृहपृष्ठ Tag: #सभापति लामिछाने

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् :  सभापति लामिछाने

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् :  सभापति लामिछाने

 आफूलाई मुद्दा हालेर इरिटेट गर्ने काम भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् ।

सभापति लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश
सभापति लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

 सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै आज सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो...

जनताको पक्षमा काम गर्दै गए सरकारलाई हाम्रो पार्टीले सहयोग गर्नेछ–सभापति लामिछाने
जनताको पक्षमा काम गर्दै गए सरकारलाई हाम्रो पार्टीले सहयोग गर्नेछ–सभापति लामिछाने

 जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग...

सभापति लामिछानेलाई नेता चयन गर्न संसदीय दललाई रास्वपाको सिफारिस
सभापति लामिछानेलाई नेता चयन गर्न संसदीय दललाई रास्वपाको सिफारिस

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ । आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिएका...

२ करोड अडियो प्रकरणः ढुक्क हुनुहोस् रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन–सभापति लामिछाने
२ करोड अडियो प्रकरणः ढुक्क हुनुहोस् रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन–सभापति लामिछाने

आफूलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको भन्दै त्यसले कुनै फरक नपार्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् । सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका उम्मेदवार हुन । आज सामाजिक सञ्जालमार्फत सभापति लामिछाने...

हेर्न नमिल्नेमा रवि लामिछानेविरुद्धको मुद्दा
हेर्न नमिल्नेमा रवि लामिछानेविरुद्धको मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ...