गृहपृष्ठ Tag: सनराइज बैंक लिमिटेड

सनराइज बैंक र त्रिभुवन विश्वविद्यालयबीच आर्थिक सहयोगसम्बन्धी सम्झाैता

सनराइज बैंक र त्रिभुवन विश्वविद्यालयबीच आर्थिक सहयोगसम्बन्धी सम्झाैता

सो सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा. आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा
सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा भएको छ । सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/७९ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाइधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन...

सनराइज बैंककाे थप ४ शाखारहित बैंकिङ सेवा विस्तार
सनराइज बैंककाे थप ४ शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंक लिमिटेडले थप चार शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकको ९२औं र ९३औं शाखारहित बैंकिङ सेवा कल्याणपुर नगरपालिका वडा नं. ३ इटारी प्रसाही, सिरहामा र रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १० दुधिअवामा विस्तार भएकाे हाे...