गृहपृष्ठ Tag: सजाय माफी

राष्ट्रपतिद्वारा ८३४ कैदीले पाए सजाय माफी
राष्ट्रपतिद्वारा ८३४ कैदीले पाए सजाय माफी

सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरेकी...