गृहपृष्ठ Tag: #सचिवद्वय पाण्डे र अर्याल

नवनियुक्त सचिवद्वय पाण्डे र अर्यालद्वारा शपथ र पदभार ग्रहण

नवनियुक्त सचिवद्वय पाण्डे र अर्यालद्वारा शपथ र पदभार ग्रहण

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त दुई सचिवले आज पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका छन् । शपथ लिएपछि उनीहरुले आ–आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।