nmb bank

गृहपृष्ठ Tag: सगरमाथा आरोहण

मौसम खुलेपछि सगरमाथाको चुचुरोतर्फ आरोही
मौसम खुलेपछि सगरमाथाको चुचुरोतर्फ आरोही

यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले शनिबार दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही...

सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकलाई सम्मान
सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकलाई सम्मान

नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७औँ वर्षगाँठ मनाउने क्रममा नेपाली राजदूतावास, बेइजिङले आइतबार दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरुलाई सम्मान गरेको छ । आर्थिक कूटनीतिसम्बन्धी कार्यक्रमअन्तर्गत नेपालको पर्वतारोहण प्रवद्र्धनसम्बन्धी ‘माउन्टेनियरिङ एन्ड ट्रेकिङ इन नेपाल’ विषयक...

आफ्नै रेकर्ड ताेड्दै कामिरिता २६औं पटक सगरमाथा शिखरमा 
आफ्नै रेकर्ड ताेड्दै कामिरिता २६औं पटक सगरमाथा शिखरमा 

प्रख्यात आरोही कामिरिता शेर्पाले २६औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । उनले यही वैशाख २४ गते सगरमाथाको सफल आरोहण गरेका हुन् । वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली...