nmb bank

गृहपृष्ठ Tag: संस्थापक सेयर

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामीमा
फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामीमा

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि लिलामी बिक्रीमा आएको छ । उक्त सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले चैत १२ गतेभित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । न्यूनतम मूल्य...

नेपाल पुनर्बीमा कम्पनीले १५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै
नेपाल पुनर्बीमा कम्पनीले १५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

नेपाल पुनर्बीमा कम्पनीले रहेकोमध्ये १५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । ग्रुपको नाममा रहेकोमध्ये १५ लाख कित्ता संस्थापक सेयर मंगलबार बिक्रीमा राखिएको हो। बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार एक सूचना जारी गर्दै सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक...

महालक्ष्मी विकास बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
महालक्ष्मी विकास बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकले ३० हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज ३१ गते बाट...

सांग्रिला बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै
सांग्रिला बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

सांग्रिला डेभलपमेन्ट बैंकका एकजना संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न लागेका हुन् । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ...

समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा
समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

समिट लघुवित्तले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा...

एनएमबि बैंकको संस्थापक सेयर बिक्री खुला
एनएमबि बैंकको संस्थापक सेयर बिक्री खुला

एनएमबि बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ६६ हजार ६ सय ३० कित्ता सेयर बिक्री गर्ने भएका हुन । जसमा संस्थापक भानुभक्त शर्माले १४ हजार ३ सय २५ कित्ता र...

महुली लघुवित्तको संस्थापक सेयर बिक्री खुला
महुली लघुवित्तको संस्थापक सेयर बिक्री खुला

महुली लघुवित्तले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीले दुर्गा नन्द चौधरीको नाममा रहेको २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो । उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक सर्वसाधारण तथा संस्थाले सूचना प्रकाशित...

सबैको लघुवित्तको संस्थापक सेयर बिक्री खुला
सबैको लघुवित्तको संस्थापक सेयर बिक्री खुला

सबैको लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । लघुवित्तको संस्थापक सेयर धनीहरुले आज (बिहीबार) देखि आफ्नो नाममा रहेको २२ हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बिहीबारबाट ३५ दिनभित्र...

समृद्धि फाइनान्सको संस्थापक समूहको सेयरमा आवेदन दिने बिहीबार अन्तिम दिन
समृद्धि फाइनान्सको संस्थापक समूहको सेयरमा आवेदन दिने बिहीबार अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको १० हजार कित्ता सेयरमा आवेदन दिने आज (भदौ २ गते) अन्तिम दिन हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ...