गृहपृष्ठ Tag: संसद् अवराेध
संसदको गतिरोध अन्त्य गर्न सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । सभामुख घिमिरेले आज दिउँसो १२ बजे सिंहदरबारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् । नेकपा एमालेले सुन तस्करी...