गृहपृष्ठ Tag: #संसदीय सुनुवाइ समिति बैठक

संसदीय सुनुवाइ समिति बैठक : प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिने

संसदीय सुनुवाइ समिति बैठक : प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिने

संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा आज बिहान ११ बजे बस्ने गरी समितिको बैठक बोलाइएको छ ।